• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, मङि्सर ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत

जुवातासको खालबाट ४९ जना पक्राउ

कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

खहरेमा पुल निर्माण सुरु

संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • २. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ३. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ४. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • ५. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ६. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ७. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ८. थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

  • ९. विश्‍व घटना : अफ्रिका महादेशकै पहिलो बुलेट ट्रेन

  • १०. दमौलीमा छठ पर्व मनाइयो

दमौलीमा छठ पर्व मनाइयो


    Avatar photo
आइतबार, कार्तिक ३०, २०८३ मा प्रकाशित

तनहुँ- तनहुँको सदरमुकाम दमौलीमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज पूजाआजा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो ।

दमौलीमा विगत २५ वर्षदेखि छठ पर्व मनाउँदै आउनुभएका मुन्ना कुमारले चार दिनदेखि चोखो बसेर आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको जानकारी दिनुभयो । यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ । उहाँका अनुसार २५ घरपरिवारले यहाँ छठ पर्व मनाएका छन् । विगतका वर्षमा उक्त सङ्ख्या धेरै हुने भए पनि अहिले बाटो सहज भएकाले कतिपय व्यक्तिहरु आफ्नै घर गएर छठ पर्व मनाएको उहाँले बताउनुभयो ।

छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको सुरेश साहले बताउनुभयो । सूर्यको आराधना गरी मनाइने छठ पर्वले मानवजीवन र प्रकृतिबीचको सम्बन्धलाई समेत उजागर गर्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुले नुहाएर छठ पूजाको विधि सुरु गर्छन् । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन गरिन्छ ।

नेपालमा विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पछिल्लो समय पहाडी जिल्लामा पनि लोकप्रिय बन्दै गएको छ । यस पर्वमा व्रतालुले पवित्र जलाशयमा स्नान गरी साँझ अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई दूध, जल तथा विभिन्न परिकार चढाएर पूजा गर्ने परम्परा रहेको छ ।

आइतबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत
जुवातासको खालबाट ४९ जना पक्राउ
कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न
खहरेमा पुल निर्माण सुरु
संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल
झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

भर्खरै

  • १.
    लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको चुनौती प्रस्तुत

  • २.
    जुवातासको खालबाट ४९ जना पक्राउ

  • ३.
    कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

  • ४.
    खहरेमा पुल निर्माण सुरु

  • ५.
    संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

  • ६.
    झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ७.
    जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

  • ८.
    मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.