• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : पखेटा नचलाई ५ घण्टा उड्ने चरो


    Avatar photo
मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित

काठमाडौं- आज १४ जुलाई। विश्‍व इतिहासका अनगिन्ती घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आज भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९५८- इराकमा सैन्य ‘कु’

सन् १९५८ मा आजकै दिन इराकमा एक जर्नेलले सैन्य ‘कु’मार्फत सत्ता आफ्नो हातमा लिएका थिए। ब्रिगेडियर अब्द अल-करिम कसिमले उक्त ‘कु’मार्फत हासेमिते राजतन्त्रलाई फालेका थिए। सैन्य ‘कु’का क्रममा इराकी राजा फैजल द्वितीय, युवराज अब्द अल-इलाह र प्रधानमन्त्री नुरी अल-सइद मारिएका थिए। कसिमले आफूलाई प्रधानमन्त्री घोषित गरेका थिए। सन् १९६३ सम्म उनी सोही पदमा रहे। उक्त सैन्य ‘कु’का कारण इराक र जोर्डनबीच गठित अरब फेडेरेसन पनि विघटन भएको थियो।

– सन् १९६५- मंगल ग्रहमा अमेरिकी यान

सन् १९६५ मा आजकै दिन मंगल ग्रहमा पुगेर अमेरिकी अन्तरिक्ष यान ‘मरिनर-४’ले तस्बिर खिचेको थियो। कुनै ग्रहमा पुग्‍ने त्यो पहिलो अन्तरिक्ष यान थियो। र, त्यसले पृथ्वीमा आफूले खिचेका तस्बिरहरू पठाएको थियो।

– सन् २०१६- फ्रान्समा आतंककारी आक्रमण

सन् २०१६ मा आजकै दिन फ्रान्सको निसेमा आतंककारी आक्रमण भएको थियो। त्यसमा परी ८५ जनाको ज्यान गएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। बास्टिले डे मनाउने क्रममा जम्मा भएको भीडका १९ टनको ट्रक हुइँक्याइएको थियो। प्रहरीले उक्त ट्रक हुइँक्याउने आतंककारीलाई गोली हानी मारेको थियो।

– सन् २०२०- पखेटा नचलाई ५ घण्टा उड्ने चरो

सन् २०२० मा आजकै दिन वैज्ञानिकहरूले एन्डियन कोन्डोर नामक चरो पखेटा नचलाई ५ घण्टासम्म उड्न सक्ने पत्ता लगाएका थिए। अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेसको अध्ययनमा उक्त तथ्य पत्ता लागेको थियो।

– सन् २०२१- ड्रग ओभरडोजबाट अमेरिकामा ९३ हजारको मृत्यु

सन् २०२१ मा आजकै दिन सार्वजनिक भएको रिपोर्टअनुसार ड्रग ओभरडोजका कारण सन् २०२० मा ९३ हजारजनाको ज्यान गएको थियो। सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनले जारी गरेको आधिकारिक रिपोर्टमा उक्त वर्ष ड्रग ओभरडोजका केसहरूमा ३० प्रतिशतले बढोत्तरी भएको पाइएको थियो।

– सन् २०२३- भारतको चन्द्रयान-३

भारतले आजकै दिन चन्द्रयान-३ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। यो भारतको तेस्रो चन्द्रमा मिसन थियो।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.