• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

इन्डोनेसियामा पहिरो जाँदा नौ जनाको मृत्यु


    Avatar photo
शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित

इन्डोनेसिया- इन्डोनेसियाको सुमात्रा टापुमा सञ्चालित एक सुन खानी नजिकै गएको पहिरोमा परी नौ जनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुको शव खोजीकर्ताहरूले बरामद गरी सकेको छ ।

Advertisement

पश्चिम सुमात्राका प्रहरी प्रवक्ता सुस्मेलावती रोसियाले इन्डोनेसिकाको सिजुन्जुङ जिल्लामा बिहीबार सुन खानी नजिकैको चट्टान ढलेर पहिरो जाँदा तीन मिटर टाढा काम गरी रहेका खानी मजदुरहरूको समूहलाई पुरेको बताउनु भएको छ । प्रहरीका अनुसार यो स्थान एउटा अवैध सुनको खानी हो । पहिरो जाँदा अन्य तीन जना खानी मजदुरहरु भाग्न सफल भएको पनि उहाँले बताउनुभएको छ ।

प्रहरी तथा स्वयंसेवकहरूको समुहले पीडितहरूको खोजी गर्न भारी उपकरणहरू प्रयोग गरेर उद्धार अभियान निरन्तर जारी राखेको जनाएको छ ।

खनिजले धनी दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा इजाजतपत्र नभएका खानीहरू सञ्चालन हुने गरेको जनाइएको छ । ती खानीहरुमा स्थानीयहरू आकर्षित हुने गरेको र उचित सुरक्षा उपकरणहरू प्रयोग नगरी सुनको खोजीमा तल्लिन रहने गरेको जनाइएको छ ।

इन्डोनेसियामा विशेष गरी मनसुनी मौसममा कारण खानी जन्य दुर्घटनाहरू हुने गरेको जनाइएको छ , भने आगमी दिनमा अनुसन्धान गरी यस्ता खानीहरु बन्द गर्नको लागि प्रहरी परिचालन गरि सकेको सुस्मेलावतीले बताउनुभएको छ । उहाँका अनुसार सबै मृतकहरूको पहिचान गरि सकिएको छ ।

स्थानीय वातावरणीय समूह वाल्हीले सन् २०१२ देखि पश्चिम सुमात्रामा मात्रै अवैध सुन खानीमा भएका दुर्घटनाका कारण कम्तीमा ४८ जनाको मृत्यु भएको रेकर्ड गरेको छ ।

“सिजुन्जुङ रिजन्सीको अवैध सुनको खानीमा भएको घटनाले वातावरण विरोधि कार्य र अवैध खनन अभ्यासहरूबाट आफ्ना नागरिकहरूलाई जोगाउन राज्य असफल भएको उक्त समूहले जनाएको छ ।

गत वर्ष पश्चिम जाभा प्रान्तको सिरेबोन सहरको चुनढुङ्गाको खानीमा दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।

यसै गरी सन् २०२४ मा इन्डोनेसियाको मध्य टापु सुलावेसीको अवैध सुनको खानी नजिकै पहिरो जाँदा कम्तीमा २३ जनाको मृत्यु भएको जनाइएको छ ।

 

शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.