काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
Advertisement
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी (सीआईबी)ले बुधबार बिहान काठमाडौंबाट पक्राउ गरेको हो ।