• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

महासंघको निर्वाचन अन्योलमा, पोखरामा फिल्म देखाएर मतदाता व्यस्त राखियो

    Avatar photo
सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ७औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अझै टुंगोमा पुग्न नसक्दा निर्वाचन कार्यक्रम प्रभावित बनेको छ ।

Advertisement

निर्वाचन तालिका अनुसार सोमवार बिहान ९ः३० बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु गर्ने तयारी गरिएपनि अहिलेसम्म निर्वाचन कार्यतालिका कार्यान्वयन हुन सकेको छैन । नेतृत्व चयनका विषयमा सहमति जुटाउने प्रयास जारी रहेपछि निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो ।

निर्वाचन प्रक्रिया ढिलाइ भएपछि अधिवेशन उद्घाटन गरिएको पोखरा इभेन्ट सेन्टरको हलमा सहभागी प्रतिनिधि तथा मतदातालाई व्यस्त राख्न फिल्म प्रदर्शन गरिएको छ । लामो समयसम्म निर्वाचन सम्बन्धी औपचारिक सूचना नआएपछि प्रतिनिधिहरू हलमै फिल्म हेरेर समय बिताइरहेका छन् ।

यसैबीच निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद ज्ञवालीले अर्को सूचना जारी गर्दै केही बेरमै नयाँ निर्वाचन तालिका सार्वजनिक गरिने जानकारी दिएका छन् ।

महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षद्वय पुण्य प्रसाद सिटौला (सरोज) र हरिशरण के.सी. (हुस) प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् । सहमतिको प्रयास असफल भए निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

देशभरबाट आएका करिब ३ हजार प्रतिनिधिको उपस्थितिमा जारी महाधिवेशनमा चुनावी माहोल थप रोचक बन्दै गएको छ ।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.