• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : धनु- कृषिबाट लाभ, मकर- व्यावसायिक फड्को


    Avatar photo
बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित

मेष- चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइहरू रुष्‍ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला।

Advertisement

वृष- आयआर्जन सन्तोषजनक रहने छ। रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन- काममा जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ।

कर्कट- वादविवादमा पर्न सकिन्छ, सावधान रहनु होला। मनमा पीडाले पनि सताउने छ। परिवारजनमा असमझदारी बढ्नेछ।

सिंह- काम र नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्‍ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मानसम्मान पनि पाइएला।

कन्या- सोचेको काम बन्‍नाले मन हर्षित हुनेछ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। मान-सम्मान बढ्नेछ।

तुला- नोकरी र राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य, मनोरञ्‍जनमा रुचि बढ्नेछ।

वृश्‍चिक- सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने दिन छ। भौतिक साधनको क्षति हुन सक्छ। सामान्य रोगले पनि सताउने छ।

धनु- काममा सहयोगीको राम्रो साथ मिल्नेछ। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्‍न हुनेछन्। रोकिएका कामहरू बन्‍ने दिन छ।

मकर- प्रशंसकहरू बढ्नेछन्। व्यापार-व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। धनलाभ पनि हुनेछ।

कुम्भ- टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ। अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला।

मीन- भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले सताउन सक्छ।

बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.