• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : मेष- आतिथ्यपूर्ण सम्मान, धनु- काम सफल


शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित

मेष- स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

Advertisement

वृष- आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। विवादले मन खिन्‍न तुल्याउन सक्छ। विभिन्‍न अवसर प्राप्त हुनेछन्। प्रियजनसँग भेटघाट र प्रशन्‍नताको समय छ।

मिथुन- व्यावहारिक झमेला आइलाग्‍न सक्छन्। तर, अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। प्रशंसकहरू बढ्नेछन्।

कर्कट- इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्‍य प्राप्त गर्न सकिनेछ। पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्‍न परिकारको आनन्द लिन पाइनेछ।

सिंह- विश्‍वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनु होला। तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला।

कन्या- धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्‍न गर्न सक्छन्। सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा  समस्या देखापर्नेछ।

तुला- सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ। आँटेका काम बन्‍नाले जोश-जाँगर बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृश्‍चिक- मित्रहरूको सञ्‍जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिन सक्छ। अरूको भावना बुझ्‍ने चेष्‍टा गर्नु होला। व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ।

धनु- स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्‍याउनु होला। पढाइलेखाइमा प्रगति हुने समय छ। खर्च लागे पनि कामको प्रयत्‍न सफल हुने समय छ।

मकर- खर्च बढ्नाले समस्या उत्पन्‍न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन्, विशिष्‍टजनसँग मित्रता बढ्न सक्छ।

कुम्भ- नाता गाँस्‍नेहरूले केही दुःख दिनेछन्। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ।

मीन- पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। रोकिएको काम बन्‍नाले उत्साह जाग्‍नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्‍नेछ। रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.