• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : समुद्रको गहिराइमा जीवित माछा


    Avatar photo
बिहिबार, चैत १९, २०८२ मा प्रकाशित

काठमाडौं- आज २ अप्रिल। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍वव्यापी चर्चा बटुलेका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् २००२- इजरायली सेनाले घेरामा पार्‍यो बेथलहेम चर्च

सन् २००२ मा आजकै दिन इजरायली सेनाले बेथलहेमस्थित चर्च अफ नेटिभिटी घेराउ गरेको थियो। चर्चमा रहेका प्यालेस्टिनीहरूलाई पक्राउ गर्न उक्त घेराबन्दी गरिएको थियो। ३० दिनसम्म चलेको घेराउ केही आतंकवादीहरू चर्चबाट भागेपछि शुरु भएको थियो।

– सन् १९८२- फकल्यान्ड टापुमाथि अर्जेन्टिनाको कब्जा

सन् १९८२ मा आजकै दिन अर्जेन्टिनाले फकल्यान्ड टापुमाथि कब्जा जमाएको थियो। दक्षिण एटलान्टिकमा फकल्यान्ड द्विप समूहलाई लिएर अर्जेन्टिना र ब्रिटेनबीच लडाईं भएको थियो। त्यसपछि लामो समय फकल्यान्ड युद्ध भएको थियो। यस युद्धमा ब्रिटेनले जित हासिल गरेको थियो।

– सन् १७९२- अमेरिकी डलरको शुरुवात

२३३ वर्षअघि सन् १७९२ मा आजकै दिन अमेरिकी डलरको शुरुवात भएको हो। ‘द मिन्ट एक्ट’मार्फत डलर अमेरिकाको मुद्राका रूपमा स्थापना भएको थियो। आजको दिन विश्‍व व्यापारको करिब दुई तिहाइ हिस्सा अमेरिकी डलरमा आधारित छ।

– सन् २०२३- समुद्रको सबैभन्दा गहिराइमा भेटिए जीवित माछा

सन् २०२३ मा आजकै दिन समुद्रको हालसम्मकै सबैभन्दा गहिराइमा जीवित माछा फेला परेका थिए। ती माछाको भिडियो फुटेज आजकै दिन सार्वजनिक गरिएको थियो। स्नेलफिस नाम दिइएका माछा जापानको दक्षिणी क्षेत्रस्थित इजु-ओगासावरा ट्रेन्चको २७ हजार ३४९ फिट (८ हजार ३३६ मिटर) गहिराइमा क्यामेरामा कैद भएका थिए।

– सन् २०२१- डाइनोसर मासेको क्षुद्र ग्रहले बनायो दक्षिण अमेरिकी वर्षा वन

६ करोड ६० लाख वर्षअघि पृथ्वीमा ठक्कर खाएको क्षुद्र ग्रहकै कारण दक्षिण अमेरिकाको वर्षा वन (उष्‍‍णकटिबन्धीय जंगल) निर्माण भएको एक अध्ययन सार्वजनिक गरिएको थियो। सोही क्षुद्र ग्रहको ठक्करका कारण धर्तिबाट डाइनोसर लोप भएको निष्‍कर्ष वैज्ञानिकहरूको छ। डाइनोसर लोप भएपछि नै धर्तिमा मानिसलगायत जीवहरूको अस्तित्व देखिन थालेको मानिन्छ।

बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.