काठमाडौं- काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।
Advertisement
आज विहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यनलाई पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रजिअ थिए । रिजालमाथि २३-२५ भदौको जेनजी विद्रोह दमन गर्दै रक्तपात गराएको आरोप छ ।