• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

विश्‍व घटना : चीनमा फेला परे टेराकोटा सैनिक


    Avatar photo
आइतबार, चैत १५, २०८२ मा प्रकाशित

काठमाडौं- आज २९ मार्च। विश्‍व इतिहासका अनगिन्ति घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्‍व चर्चित केही घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९७१- चार्ल्स मेन्सनलाई ग्यास चेम्बरमा मृत्युदण्ड दिने फैसला

अमेरिकाका एक कुख्यात अपराधी चार्ल्स मेन्सनलाई आजकै दिन ग्यास चेम्बरमा राखेर मृत्युदण्ड दिने निर्णय भएको थियो। तर, सन् १९७२ मा क्यालिफोर्नियाको सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेको थियो। मृत्युदण्डबाट बचेका मेन्सनको १९ नोभेम्बर २०१७ मा आजीवन काराबासको क्रममा मृत्यु भयो।

– सन् १९७४- चीनमा फेला परे टेराकोटा सैनिक

चीनको सियानमा आजकै दिन टेराकोटा आर्मी फेला परेका थिए। सम्राट किन सि ह्वाङको सेनालाई चित्रण गर्ने लगभग ८ हजार सैनिकका मूर्तिहरूको प्रसिद्ध संग्रह स्थानीय किसानहरूले पानीको इनार खन्‍ने क्रममा राखेका थिए।

– सन् २००४- चुरोटमा पूर्ण प्रतिबन्ध लगाउने पहिलो मुलुक

सन् २००४ मा आयरल्यान्डले कार्यस्थलमा चुरोट सेवन गर्न पूर्ण प्रतिबन्ध लगाएको थियो। त्यससँगै कार्यस्थलमा चुरोट प्रतिबन्ध लगाउने आयरल्यान्ड पहिलो मुलुक बनेको थियो। प्रारम्भिक चिन्ताविपरीत प्रतिबन्धले कुनै प्रतिकूल आर्थिक प्रभाव पारेन। र, चाँडै अन्य धेरै देशले पनि समान कानून पारित गरे। विश्‍व स्वास्थ्य संगठनका अनुसार विश्‍वव्यापी रूपमा रोकथाम गर्न सकिने मृत्युको सबैभन्दा ठूलो कारण सुर्तीजन्य पदार्थको धुवाँ हो।

– सन् २०१०- मस्कोमा आत्मघाती आक्रमण, ४० को मृत्यु

सन् २०१० मा आजकै दिन रुसको राजधानी मस्कोस्थित भूमिगत सडकमा दुई चेचेन विद्रोहीहरूले आत्मघाती विष्‍फोट गराएका थिए। त्यसमा परी ४० जनाको ज्यान गएको थियो। ‘ब्ल्याक विडो’ नामक इस्लाम चेचेन विद्रोहीहरूले उक्त विष्‍फोट गराएका थिए। र, आत्मघाती आक्रमणकारी दुवै महिला थिए।

– सन् २०२३- अन्टार्कटिकामा गहिरा धाराहरू ध्वस्त हुने चेतावनी

सन् २०२३ मा आजकै दिन शोधकर्ताहरूले अन्टार्कटिकाको गहिराइका धाराहरू सन् २०५० सम्ममा ४२ प्रतिशत ध्वस्त हुने चेतावनी दिएका थिए। त्यसका कारण पोषक तत्त्वले भरिपूर्ण पानी उत्तरतर्फ बहन बन्द हुने र हिउँ पग्लिने क्रम तीव्र हुने प्रक्षेपण उनीहरूको छ। त्यसका कारण पृथ्वीका महासागरहरूमा अत्यधिक गर्मी बढ्ने चेतावनी पनि उनीहरूले दिएका थिए।

आइतबार, चैत १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

भर्खरै

  • १.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ४.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ५.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ६.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ७.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ८.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.