• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : १५ लाख वर्ष पुरानो हड्डीको हतियार


    Avatar photo
बिहिबार, फागुन २१, २०८२ मा प्रकाशित

काठमाडौं- आज ५ मार्च। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र, स्थान विशेष मात्र नभई संसारभर परिचित गराउँछन्। प्रस्तुत छ, आजको दिन विश्‍व इतिहासमा भएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८७२- एयर ब्रेकलाई प्याटेन्ट

सन् १८७२ मा आजकै दिन एयर ब्रेकलाई प्याटेन्ट प्रदान गरिएको थियो। जर्ज वेस्टिङहाउसले उक्त प्याटेन्ट प्राप्त गरेका थिए। रेलको ब्रेकिङ प्रणालीका लागि उक्त ब्रेक प्रयोग गरिएको थियो।

– सन् १९६०- चे ग्वेभाराको विश्‍व प्रसिद्ध तस्बिर

सन् १९६० मा आजकै दिन अल्बर्टो कोर्डाले वामपन्थी नेता चे ग्वेभाराको विश्‍व प्रसिद्ध तस्बिर खिचेका थिए। उक्त तस्बिरलाई ‘ग्वेरिलेरो हिरोइको’ नाम दिइएको थियो।

– सन् १९७०- परमाणु अप्रसार सन्धि कार्यान्वयन

सन् १९७० मा आजकै दिन परमाणु अप्रसार सन्धि कार्यान्वयनमा आएको थियो। चीन, रुस, अमेरिका, बेलायत र फ्रान्सबीच सन् १९६८ मा उक्त सन्धि भएको थियो। उक्त सन्धिलाई १९० मुलुकले प्रमाणीकरण गरेका छन्।

– सन् १९८१- होम कम्प्युटर ‘जेडएक्स ८१’ सार्वजनिक

सन् १९८१ मा आजकै दिन पहिलो होम कम्प्युटर ‘जेडएक्स ८१’ सार्वजनिक भएको थियो। बेलायतमा बनेको विश्‍वको पहिलो होम कम्प्युटर १ करोड ५० लाख थान बिक्री भएको थियो।

– सन् २०१४- युरोपका एक तिहाइ महिलामाथि यौन दुर्व्यवहार

सन् २०१४ मा आजकै दिन प्रकाशित भएको रिपोर्टले युरोपेली मुलुकका एक तिहाइ महिलाले किशोरावस्थामै यौन दुर्व्यवहारको शिकार बन्‍नु परिरहेको खुलासा गरेको थियो। १५ वर्षभन्दा कम उमेरका एक तिहाइ किशोरीहरूले शारीरिक र यौन दुर्व्यवहार खेप्नु परिरहेको रिपोर्टमा उल्लेख थियो। युरोपियन युनियनको ‘एजेन्सी अफ फन्डामेन्टल राइट्स’ले गरेको सर्वेक्षणमा उक्त खुलासा गरिएको थियो।

– सन् २०१६- अमेरिकी आक्रमणमा मारिए डेढ सय

सन् २०१६ मा आजकै दिन अफ्रिकी मुलुक सोमालियामा अमेरिकाले गरेको हवाई आक्रमणमा डेढ सयजनाको ज्यान गएको थियो। राजधानी मोगादिसुको उत्तरी क्षेत्रमा अल-सबाब लडाकु समूहविरुद्ध अमेरिकी सेनाले कारवाही गरेको थियो।

– सन् २०२२- पाकिस्तानी मस्जिदमा आतंकवादी आक्रमण

सन् २०२२ मा आजकै दिन पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित मस्जिदमा भएको आतंकवादी आक्रमणमा ६१ जनाको ज्यान गएको थियो। इस्लामिक स्टेट नामक आतंकवादी संगठनले उक्त आक्रमणको जिम्मा लिएको थियो।

– सन् २०२५- १५ लाख वर्ष पुरानो हड्डीको हतियार

सन् २०२५ मा मानिसले १५ लाख वर्षअघि प्रयोग गर्ने हड्डीको हतियार फेला परेको थियो। तान्जानियाको ओल्डुभाई गर्जमा त्यस्ता हतियारको भण्डार नै फेला परेको थियो।

बिहिबार, फागुन २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.