• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चुनाव लक्षित सीमा निगरानी कडा: एआईजी दाहालद्वारा गड्डाचौकी–त्रिनगर नाकाको अनुगमन, उच्च सतर्कता अपनाउन निर्देशन


    Avatar photo
बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित

कैलाली। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा निगरानी कडा बनाएको छ। सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, सीमा सुरक्षा विभागका प्रमुख अतिरिक्त महानिरीक्षक बंशी राज दाहालले बिहिबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाको स्थलगत अनुगमन गरेका छन्।

Advertisement

अनुगमनका क्रममा एआईजी दाहालले सीमा सुरक्षा तथा राजश्व चुहावट नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई त्रुटिरहित तवरले कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। उनले सरोकारवाला निकायसँग निरन्तर समन्वय, सूचनाको प्रभावकारी संकलन तथा विश्लेषण गरी सोहीअनुसार सुरक्षा व्यवस्थापन सुदृढ गर्न जोड दिएका छन्।

दाहालले कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गर्दै निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, कुनै पनि अप्रिय घटना हुन नदिन सक्रिय र समन्वयात्मक ढंगले कार्य गर्न निर्देशन दिएका छन्। निर्वाचन सुरक्षा संवेदनशील विषय भएकाले जिम्मेवारी निर्वाह गर्दा व्यवसायिकता, अनुशासन र निष्पक्षता कायम राख्न उनले विशेष जोड दिएका छन्।

छलफलका क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन सुरक्षाको तयारीबारे जानकारी गराएका थिए।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीका निमित्त बाहिनीपति बरिष्ठ उपरीक्षक दिग विजय सुबेदीले समेत इकाइ प्रमुखहरूलाई निर्देशन दिँदै निर्वाचन सुरक्षा, सीमा सुरक्षा तथा राजश्व चुहावट नियन्त्रणमा कडाइका साथ कार्य गर्न आग्रह गरेका छन्। उनले चोरी–तस्करी नियन्त्रणमा शून्य सहनशीलता नीति अपनाउन र सबै निकायसँग समन्वय गर्दै प्रभावकारी ढंगले परिचालन हुन निर्देशन दिएका छन्।

स्थलगत अनुगमनमा कैलालीका गणपति खुम केसी र कञ्चनपुरका गणपति प्रेम सिग्देलको पनि उपस्थिति रहेको थियो।

 

बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.