काठमाडौं– रोल्पाको लुङ्ग्री–४ मा केहीबेर मतदान रोकिएको छ।
Advertisement
दलका प्रतिनिधिहरुबीच विवाद भएपछि स्थिति असामान्य हुँदा केहीबेर मतदान रोकिएको हो।
अहिले भने सर्वदलीय बैठकपछि मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत धृता कुमारी खत्रीले जानकारी दिइन्।