मुस्लिम धर्मावलम्बीको महान पर्व इदका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।
Advertisement
राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय भएकाे गृह मन्त्रालयले सूचनामार्फत जनाएकाे छ।