काठमाडौं- नवलपरासी (पूर्व) बौद्वीकाली गाउँपालिका-२ तल्लोथरस्थित बाँसको झ्याङमा सोही गाउँपालिका-१ मिथुकरण बस्ने ६२ वर्षीय रुकसिंह विक शुक्रबार मृत अवस्थामा फेला परेका छ्न् ।
Advertisement
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ स्थित पुर्वअरनिको गेष्ट हाउसमा बिगत एक वर्षदेखि काम गर्न बसेकी काठमाडौं बालाजु घर भएकी ४२ वर्षीया अनिता परियार सोही गेष्ट हाउसको कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।