Advertisement
काठमाडौँ । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक सरेको छ । आज बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजे बस्ने भएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ ।
गठबन्धनका नेताहरू आ–आफ्नो अडान कायम राखेपछि महानगर र उपमहानको भागबण्डा टुंगो लाग्न कठिन भएकोे हो ।