दार्चुला- नौगाड गाउँपालिका–५ सिप्टी बस्ने ५६ वर्षीय अकबिर सिंह धामी सोही ठाउँस्थित रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सर्लाही, लालबन्दी नगरपालिका–१४ नारायण खोला टोल घर भई सोही नगरपालिका–८ शान्ती टोल डेरा गरी बस्ने २५ वर्षीय अर्थ बहादुर वाइवा आफ्नै कोठामा गए राति मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
ललितपुर, ललितपुर महानगरपालिका–५ महालक्ष्मी स्थान नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।