• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

वेस्ट बैङ्कमा मारिएका अधिकारकर्मीको शव टर्कीए ल्याइयो


    Avatar photo
शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

काठमाडौं-  कब्जा गरिएको वेस्ट बैंकमा इजरायली अवैध इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा इजरायली सेनाले गोली हानेर मारिएका एक अमेरिकी र टर्कीएको दोहोरो नागरिकता भएका अभियानकर्मीको शव शुक्रबार टर्कीए ल्याइएको छ ।

Advertisement

गत हप्ता मारिएका २६ वर्षीय आइसेनुर एज्गी आइगीको हत्याको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेको आरोप लगाएको छ ।

इजरायली सेनाले उक्त क्षेत्रमा गोली चलाएको स्वीकारेको छ र घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

इस्तानबुलका गभर्नर डावुत गुलसहित टर्कीका अधिकारीहरू इस्तानबुलको विमानस्थलमा आयोजित समारोहमा सहभागी भएका थिए । उनीहरूले टर्कीको झण्डामा बेरिएको कफिनअघि प्रार्थना गरेका थिए।

अङ्काराले पश्चिम किनाराको शहर बेइटामा भएको विरोध प्रदर्शनका क्रममा आइगीको मृत्युबारे अनुसन्धान सुरु गरेको छ । उसले संयुक्त राष्ट्रसङ्घलाई पनि हत्याको स्वतन्त्र छानबिन गर्न आग्रह गरेको छ ।

गाजामा इजरायली युद्धका कट्टर विरोधी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ‘आइगीको हत्याका दोषीलाई कानुनी कारबाही होस्’ भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनको परिवारले अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी रहेको इजरायली बस्ती विस्तारविरुद्ध साप्ताहिक प्रदर्शनका क्रममा उनको टाउकोमा गोली लागेको र उक्त गोली इजरायली सैनिकले चलाएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायललाई ‘पूर्ण जवाफदेहिता’ प्रदान गर्न आह्वान गर्दै यस्ता हत्याबाट बच्नका लागि ‘थप कदम चाल्न’ आग्रह गरे ।

युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ जोसेप बोरेलले पश्चिम किनारामा बढ्दो हिंसाका कारण गाजा ’नयाँ गाजा’ बन्ने खतरा बढेको बताए ।

 

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.