काठमाडौं- साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध तीन गोलको अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
Advertisement
त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । उनले पहिलो गाले पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।