• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : फ्रान्सका राष्‍ट्रपतिमाथि घातक आक्रमण


    Avatar photo
बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित

काठमाडौं- आज २२ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर याद दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६३- अन्तरिक्षमा दुईपटक प्रवेश गर्ने पहिलो व्यक्ति

सन् १९६३ मा आजकै दिन अमेरिकी एयरफोर्सका क्याप्टेन जोसेफ ए. वाकरले अन्तरिक्षमा दोस्रोपटक प्रवेश गर्ने व्यक्तिको रेकर्ड राखेका थिए। उनले एक्स-१५ नामक प्रायोगिक हाइपरसोनिक रकेट-सञ्‍चालित विमानमार्फत उक्त रेकर्ड राखेका थिए। एक्स-१५ अमेरिकी वायु सेना र नासाले संयुक्त रूपमा निर्माण गरेका थिए। उनी नै १२ मिनटको उडानमा अन्तरिक्षमा १०८ किलोमिटर उचाईसम्म पुग्ने पहिलो व्यक्ति पनि थिए।

– सन् १९६२- फ्रान्सका राष्‍ट्रपतिमाथि घातक आक्रमण

सन् १९६२ मा आजकै दिन फ्रान्सका तत्कालीन राष्‍ट्रपति चार्ल्स डे गाउलीमाथि घातक आक्रमण भएको थियो। ‘अर्गानाइजेसन डे लार्मी सेक्रेट (ओएएस)’ नामक धुर दक्षिणपन्थी समूहले उनीमाथि मेसिन गनमार्फत गोली प्रहार गरेको थियो। पत्नीसहित विमानस्थलतर्फ जाँदै गरेका उनी आक्रमणबाट बालबाल बचेका थिए। हत्या प्रयासको नेतृत्व फ्रान्सकै वायु सेनाका अधिकृत हुवाँ मेरी ब्यास्टियन थिरीले गरेका थिए। उनी र ओएएस अफ्रिकी मुलुक अल्जेरियालाई स्वतन्त्रता दिने राष्‍ट्रपति गाउलीको निर्णयसँग असहमत थिए। गोली प्रहार गर्ने थिरीको सरकारी सेनाले गोली हानी हत्या गरेको थियो।

– सन् १९२२- आइरिस राजनीतिकर्मी माइकलको हत्या

सन् १९२२ मा आजकै दिन आइरिस राजनीतिकर्मी माइकल कोलिन्सको गोली हानी हत्या गरिएको थियो। उनीमाथि आयरल्यान्डको पूर्ण स्वतन्त्रता पक्षधर सिन फेन नामक राजनीतिक दलका सदस्यले गोली प्रहार गरेका थिए। माइकललाई आयरिस फ्री स्टेटको अर्थमन्त्री नियुक्त भएको केही महिनापछि गोली प्रहार गरी हत्या गरिएको थियो।

बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.