रूपन्देही- सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
Advertisement
सोही ठाउँस्थित विजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।