खोटाङ- हलेसी तुवाचुङ नगरपालिका-८ धितुङ वच्चिम बस्ने ४२ वर्षीय शुभाष राईको घरसँगै रहेको छाप्रोमा सुंगुरको चारो पकाउने क्रममा मंगलबार बिहान लागेको आगो फैलिएर राईको घरमा समेत आगलागी हुँदा करिब ११ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
Advertisement