• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

सुडानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु


    Avatar photo
मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

भारी वर्षाका कारण उत्तरी सुडानमा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ ।

Advertisement

खार्तुमबाट करिब चार सय किलोमिटर उत्तरमा रहेको सुडानको नाइल राज्यको सानो सहर अबु हमादको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले भन्नुभयो, “घरहरू भत्किँदा नौ जनाको मृत्यु भएको छ । साथै, धेरै घाइतेहरू अस्पताल पुग्ने क्रम जारी छ ।

हरेक वर्ष अगस्ट महिनामा भारी वर्षाले नाइल नदीको बहावसँगै घरहरू भत्काउने, पूर्वाधारमा क्षति पु¥याउने र पानीजन्य रोगका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसहरूको ज्यान जाने गरेको छ ।

विस्थापित लाखौँ मानिसलाई बाढी क्षेत्रमा पुर्याएको एक वर्षभन्दा बढी लडाइँपछि यस वर्ष प्रभाव अझ खराब हुने आशङ्का गरिएको छ ।

अबु हमादका एक प्रत्यक्षदर्शीले टेलिफोनमा एएफपीलाई भन्नुभयो, “भारी वर्षाका कारण अधिकांश घर भत्किएका छन् र बजारका सबै पसलहरू क्षतिग्रस्त भएका छन् ।”

गत हप्ता, लाल सागरको तटमा रहेको पोर्ट सुडानमा अचानक आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको थियो ।

युद्धका कारण पहिलादेखिनै अवरुद्ध मानवीय सहायता वर्षाको मौसमले केही क्षेत्रमा लगभग असम्भव हुने सहायता समूहहरूले बारम्बार चेतावनी दिएका छन् ।

मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ३.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ६.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ७.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ८.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.