पाल्पा- तानसेन नगरपालिका-६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद२९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान ताससहित पक्राउ गरेको हो ।