काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् ।
Advertisement
बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।
ओली आउनुभन्दा पहिला गृहमन्त्री रमेश लेखकले पनि निरीक्षणका गरेका थिए । विमानमा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने घाइते भएका पाइलटको उपचार भइरहेको छ ।