दार्चुला- भीरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ ।
Advertisement
जिल्लाको लेकम गाउँपालिका–१ काँटैकी सरिता साउँदको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको आफन्त दीपकबाबु साउँदले बताए ।