काठमाडौँ । नेपालले यूएईविरुद्ध आज भएको खेलमा दुई विकेट लिएको छ। आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत जारी खेलमा नेपालका कप्तान सन्दिप लामिछाने र करण केसीले एक एक विकेट लिएका हुन्।
Advertisement
नेपालले टस जितेर बलिङ रोजेको थियो। अहिले युएईले दुई विकेट गुमाएर ६६ रन बनाएर खेलिरहेको छ।