• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

युक्रेन युद्धमा हालसम्म १४ हजार रुसी सेना मारिएको जेलेन्स्कीको दाबी


शनिबार, चैत ०५, २०७८ मा प्रकाशित

Advertisement

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको २४ औं दिन भइसकेको छ। युद्धका कारण दुवैतर्फ ठूलो हताहती भएको छ। युक्रेन युद्धको रणभूमिमा बदलिएको छ। पछिल्लो समय दुई मुलुकबीच वार्तालाई घनिभूत बनाउने प्रयास भइरहेको छ। यस अवसरमा युक्रेनी राष्ट्रपतिले वार्तामा ढिलाइ गर्न नहुने भन्दै एक भिडियो सन्देश सार्वजनिक गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार जारी गरेको सो भिडियो सन्देशमा वार्तामा बसेर निकास दिनको लागि रुसको लागि अहिले अन्तिम अवसर रहेको बताएका छन्।

भिडियो सन्देशमा जेलेन्स्कीले भनेका छन्, ‘रुसको गल्तीबाट हुने क्षतिलाई कम गर्ने अहिले एक मात्र मौका हो। अहिले भेटघाटको समय हो, अहिले वार्ताको समय हो, अहिले युक्रेनको क्षेत्रीय अखण्डता र न्याय पुनःस्थापित गर्ने समय हो, अन्यथा रुसको धेरै पुस्ताले पनि पूर्ति गर्न नसक्ने क्षति बेहोर्नु पर्नेछ ।’

भिडियो सम्बोधनमा जेलेन्स्कीले रुसले क्रिमियामाथि कब्जा गरेको आठौं वर्षगाँठ मनाउन आयोजित मस्कोमा भएको विशाल र्‍यालीबारे पनि चर्चा गरेका छन्। ¥यालीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका थिए।

‘आज, रुसले क्रिमिया कब्जा गरेको वार्षिकोत्सवमा मस्कोमा ठूलो जुलुस भएछ। र्‍यालीमा करिब दुई लाख मानिस सहभागी भएको बताइएको छ । युक्रेनमा भएको आक्रमणमा करिब त्यति नै संख्यामा रुसी सैनिक संलग्न थिए। मस्को स्टेडियममा १४ हजार शव र हजारौं घाइतेहरू छन् भन्ने कल्पना गर्नुहोस्। यो आक्रमणमा अहिलेसम्म नै धेरै रुसी मारिएका छन्,’ उनले भनेका छन् ।

२४ फेब्रुअरीमा युक्रेनमाथि रुसले आक्रमण दिनदेखि शनिबारसम्म करिब १४ हजार रुसी सैनिक मारिएको युक्रेनको सरकारले दाबी गरेको छ। युक्रेनी दाबीलाई पछिल्लो समय पश्चिमी सरकारले पनि समर्थन दिइरहेका छन्। मस्कोले भने ४९८ रूसी सैनिकहरू मात्र मरेका दाबी गरेको छ। देशभित्र असन्तोष फैलिन नदिने रणनीतिअनुसार मस्कोले आफूतर्फ भएको क्षति घटाएर बताइरहेको पश्चिमी शक्तिले आरोप लगाइरहेका छन्।

शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.