• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

युक्रेनमा पहिलोपटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको रुसको दाबी, आक्रमणमा ठूलो हतियार भण्डार नष्ट


शनिबार, चैत ०५, २०७८ मा प्रकाशित

Advertisement

रुसले शुक्रबार पश्चिम युरोपको एक भूमिगत हतियार भण्डारलाई हाइपरसोनिक मिसाइलको प्रयोग गरेर नष्ट गरेको बताएको छ।

रुसले बनाएको नयाँ किन्झाल हाइपरसोनिक मिसाइल युक्रेनको युद्धमा पहिलोपटक प्रयोग गरिएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ।

रुसले युक्रेनमा जारी युद्धमा सटिक रूपमा मार हान्न सक्ने हतियार प्रयोग गरेको पहिलोपटक स्वीकारेको छ।

रुसको रक्षा मन्त्रालयका अनुसार हाइपरसोनिक मिसाइल आक्रमणबाट युक्रेनको इभानो–फ््रयान्किभ्स्की शहरको बाहिरी भागस्थित डेलिएटिन गाउँमा भण्डार गरेर राखिएको मिसाइल तथा हवाई हतियारको भूमिगत भण्डार नष्ट भएको छ। इकानो–फ्रान्किभ्स्की क्षेत्रको नेटो सदस्य रोमानियासँग ५० किलोमिटर सिमाना जोडिएको छ।

अति–उन्नत किन्झाल हाइपरसोनिक मिसाइल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा सार्वजनिक गरेका थिए।

एएफपीका अनुसार वातावरणको माथिल्लो भागमा उडेर निशानालाई भेद्ने सक्ने किन्झल मिसाइलको गति ध्वनिको गतिभन्दा १० गुणा तीव्र रहेको रुसले दाबी गरेको छ। यस्तै, मिसाइलले दुई हजार किलोमिर टाढासम्मका निशाना बनाएर नष्ट बनाउन सक्छ। साथै मिसाइलले सबै प्रकारको हवाई र मिसाइल प्रतिरक्षा प्रणालीलाई छक्याउन सक्ने रुसले दाबी गरेको छ। तथापि, रुसको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

भर्खरै

  • १.
    इभीमा आगलागी, चालकको मृत्यु

  • २.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ३.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ४.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ५.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ६.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ७.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ८.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.