• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

डुबेर मृत्यु

    Avatar photo
आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

काठमाडौं- स्याङ्जा वालिङ नगरपालिका-१० पाठेखोला बस्ने ६८ वर्षीया पविसरा विकको सोही नगरपालिका-९ बैदीस्थित आधिखोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

सप्तरी राजबिराज नगरपालिका-१२ सिंगियौन दमावतीस्थित कोशी नहरमा डुबेर भारत सुपौल थाना कुनौली घर भएका ७० वर्षीय बुधन सदाको मृत्यु भएको छ । उनी सोही ठाउँस्थित ससुराली गाउँ बस्दै आएको बुझिएको छ ।

कञ्चनपुर बेलौरी नगरपालिका-५ भुकुण्डास्थित दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-७ शान्तिपुर बस्ने १७ वर्षीय राजेन्द्र कुँवर र १७ वर्षीय बिजय कुँवर रहेका छन् । साथै पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका २ जनाको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको छ ।

दाङ लमही नगरपालिका-७ बनघुर्सी माइतीघर बस्दै आएकी राजपुर गाउँपालिका-२ मटेरिया घर भएकी २० वर्षीया सरिता चौधरीको लमही नगरपालिका-७ बनघुर्सी स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रूपन्देही बुटवल उपमहानगरपालिका-१२ ढवाहा बस्ने पंकज चुदालीको छोरा ८ वर्षीय प्रान्जल चुदालीको सोही ठाउँस्थित निर्माणाधिन घरको खानेपानीको ट्यांकीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय ओम मुक्तिनाथ पोलिक्लिनिक नयाँ गाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.