डोटी– डोटीस्थित सेती नदीमा एक महिला मृत फेला परेकी छन्।
Advertisement
शिखर नगरपालिका-८ डोकेबजारस्थित सेती नदीमा सोही नगरपालिका-८ गोपघाट मथपोरा बस्ने ५८ वर्षीया लक्ष्मी लुहार शनिबार मृत अवस्थामा फेला परेकी हुन्।
उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।