• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : ब्रिटिस सेनाले हत्या गर्‍यो ४०० निहत्था भारतीयको


    Avatar photo
शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित

काठमाडौं- आज १३ अप्रिल। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९७- टाइगर उड्स बने गल्फका युवा विश्‍व च्याम्पियन

सन् १९९७ मा अमेरिकी गल्फर टाइगर उड्स गल्फको मास्टर टुर्नामेन्ट जित्‍ने पहिलो युवा बनेका थिए। त्यतिबेला उनी २१ वर्षका मात्र थिए। उनी गल्फको अन्तर्राष्‍ट्रिय प्रतिस्पर्धा जित्‍ने पहिलो अफ्रिकी मुलका व्यक्ति पनि हुन्। टाइगर उड्सलाई हालसम्मका सर्वाधिक सफल गल्फ खेलाडी मानिन्छ।

– सन् १९७०- अन्तरिक्ष यानमा पड्कियो अक्सिजन ट्यांक

सन् १९७० मा आजकै दिन एपोलो-१३ अन्तरिक्ष यानमा अक्सिजन ट्यांक पड्किएको थियो। त्यसका कारण यान नै निश्क्रिय बनेको थियो। त्यस आपतकालीन अवस्थामा ज्याक स्विगर्टको भनाइ प्रसिद्ध बनेको थियो- ‘ह्युस्टन हामीमाथि एउटा गम्भीर समस्या आएको छ।’ त्यसका बावजुद चालक दलका सदस्यहरू सुरक्षित रूपमा पृथ्वीमा फर्किन सफल भएका थिए।

– सन् १९६०- विश्‍वको पहिलो स्याटेलाइट नेभिगेसन प्रणाली कार्यान्वयनमा

सन् १९६० मा आजकै दिन विश्‍वको पहिलो स्याटेलाइट नेभिगेसन प्रणाली सञ्चालनमा आएको थियो। ‘ट्रान्जिट १ बी’ नाम दिइएको उक्त प्रणाली शुरुवातमा अमेरिकी जल सेनाले आफ्नो नेभिगेसन प्रणाली अपग्रेड गर्ने क्रममा उपयोग गरेको थियो। अमेरिकी नौसेनाले खासगरी आफ्नो पोलारिस सब-मरिनमा उक्त प्रणाली प्रयोग गरेको थियो।

– सन् १९१९- ब्रिटिस सेनाले हत्या गर्‍यो ४०० निहत्था भारतीयको

सन् १९१९ मा आजकै दिन बेलायती सेनाले भारतमा करिब ४०० निहत्था सर्वसाधारणको हत्या गरेको थियो। बेलायती ब्रिगेडियर जनरल रिगेनाल्ड डायरले निहत्था सर्वसाधारणमाथि गोली बर्साउन आदेश दिएका थिए। उनले भनेका थिए, ‘हाम्रो अवज्ञा गर्ने भारतीयहरूलाई दण्डित गर।’ अमृतसरको त्यस जालियावाला वाग नरसंहारपछि भारतीय स्वतन्त्रता संग्रामले अझ मजबुती पाएको थियो।

शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.