मनिष अर्याल
Advertisement
काठमाडौँ उपत्यकामा सुकुम्बासीहरूले आन्दोलन गरेका छन् । उनीहरूले लालपुर्जाको माग गर्दै आन्दोलन गरेका हुन् ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भएको आन्दोलनमा लालपुर्जा चाहिने, अधिकार चाहिने जस्ता नारा लगाइएका थिए । आन्दोलनमा काठमाडौँ उपत्यकाका भूमिहीन नागरिकहरू सहभागी थिए ।
आन्दोलनमा उनीहरूले सरकारसँग विभिन्न माग राखेका थिए ।





