• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

वर्षाले केहीहदसम्म काठमाडौंको वायु प्रदूषण नियन्त्रण

    Avatar photo
शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित

काठमाडौं- वर्षाले काठमाडौंको वायुमण्डलमा रहेको धुवाँ—धुलोको मात्रा केही घटाएको छ।

Advertisement

काठमाडौंमा बिहीबार १२ मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागकाअनुसार सुन्दरीजल केन्द्रमा पछिल्लो २४ घन्टामा १२ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै कीर्तिपुरमा पछिल्लो २४ घन्टामा ११.८ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो २४ घन्टामा धनकुटाको लेगुवाघाटमा सबैभन्दा बढी पानी परेको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ३९ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै, खोटाङको ऐंसेलुखर्क केन्द्रमा २९.२ मिलिमिटर, धनकुटाकै त्रिवेणीमा २१.६ मिलिमिटर र सप्तरकिो बरमझियामा २३.२ मिलिमिटर वर्षा मापन भएको छ।

वर्षाले काठमाडौंको वायु प्रदूषण घटेको आइक्यु एयर इन्डेक्सले जनाएको छ। सिंगापुरले रियल टाइममा मापन गर्ने वायु शुद्धता सूचकांकअनुसार अहिले नेपालमा विश्वका प्रदूषित सहरमध्ये काठमाडौं चौथो स्थानमा छ।

चीनको बेइजिङ सहर पहिलो स्थानमा छ। अहिले अहिले बिहान ६ः३१ बजे त्यहाँको प्रदूषणको अवस्था एक्युआइ १९७ छ। भारतको नयाँ दिल्लीको प्रदूषणको अवस्था एक्युआइ १८४ छ। बंगलादेशको राजधानी ढाकाको प्रदूषणको अवस्था एक्युआइ १८० र काठमाडौंको एक्युआइ १६१ रहेको छ।

सूचांकाकअनुसार एक्युआइ सयभन्दा माथिको वायु अत्यन्त अस्वस्थकर मानिन्छ।

वन तथा भूसंरक्षण विभागका अनुसार विगत ६ दिनयता देशभर १३८ स्थानमा डढेलो लागेको थियो। जसका कारण वायुमण्डलमा प्रदूषित बन्न पुगेको हो।

शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.