कास्की- पोखरा महानगरपालिका-१७ माछापुच्छ्रेमार्गस्थित दिपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको छ ।
Advertisement