• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

नेविसंघ नेताका माग : स्थानीय चुनावमा महत्वपूर्ण भूमिका दिइयोस्


शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताले आगामी स्थानीय तहको चुनावमा महत्वपूर्ण भूमिका दिन माग गरेका छन् । आज शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले कांग्रेसलाई जिताउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

Advertisement

सम्मेलनमा बोल्दै नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले नेविसंघको नेतृत्वबारे छलफल हुन पर्ने बताए । उमेरको मात्र आधारलाई नहेरेर सबै समस्यालाई उठान गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको औंल्याउँदै उनले १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागु हुने विधान बनाएको बताए । पार्टीको उमेरहद लगाउने निर्णयलाई आश्चर्य मान्न नहुने उनको भनाई थियो ।

त्यस्तै, संघका पूर्व सहमहामन्त्री तथा प्रवक्ता प्रेमराज जोशीले नेविसंघको आवश्यकता सबैलाई बुझाउनु पर्ने बताए । नेविसंघको १२ औं महाधिवेशन नभएकाले अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई थियो ।

उनले भने, ‘भोटरलाई मतदान स्थलसम्म पुर्याउने र कांग्रेसको पक्षमा भोट हाल्ने बनाउने त्यो जिम्मेवारी नेविसंघको काँधमा रहेको छ ।’

पूर्व केन्द्रीय सदस्य प्रेमिका राना मगरले नेपाली कांगे्रसलाई आगामी स्थानीय तहको निर्वाचन जित्न नेविसंघको भूमिका महत्वपुर्ण रहेको बताइन् । यस्तै, उनले नेविसंघको केन्द्रीय (सभापति) अध्यक्ष पदको आफू दाबेदार भएको बताइन् ।

यस्तै, जनप्रशासन क्याम्पसका नेविसंघका सभापति टंक सुवेदीले नेविसंघ खोइ ? भन्दै प्रश्न गरे । नेविसंघको नेतृत्व नहुँदा सबै लथालिंग भएको उनको भनाई थियो ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य तारक केसीले केन्द्रीय नेतृत्व भताभुंग भए पनि नेविसंघका क्याम्पस र जिल्ला स्तरका कमिटी क्रियाशिल रहेको बताए ।

कार्यक्रममा संघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र शर्माले नेविसंघले आगामी स्थानीय चुनावमा कांग्रेसलाई जिताउन पर्ने धारणा राखे । अहिलेको अवस्थामा पुराना र अनुभवी नेताको आशिर्वाद र सल्लाहबाट अगाडि बढ्नुपर्ने ट्टकारो आवश्यकता रहेको जिकिर गरे ।

संघका पूर्व कोषाध्यक्ष शिव रिमालले नेविसंघ कहाँ छ ? भन्दै टर्च लाइट बालेर खोज्न पर्ने दिन आएको सुनाए ।

  • नेविसंघ
  • स्थानीय
शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.