• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, मङि्सर ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जुवातास खेल्ने १६ जना पक्राउ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

सुनचाँदीको मूल्य बढ्यो

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

लोकप्रिय समाचार

  • १. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • २. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • ३. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ४. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ५. राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन

  • ६. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ७. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ८. राशिफल : तुला- धन आर्जन, धनु- अवसरको खोजी

  • ९. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी

  • १०. सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन


    Avatar photo
सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित

मेष- सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। व्यापार र उद्योगतर्फ फाइदाको योग छ।

वृष- आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि र पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। भूमि र मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। प्रयत्‍न गर्दा महत्त्वाकांक्षी योजना फलीभूत होलान्।

मिथुन- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक र परोपकारजन्य क्रियाकलापबाट प्रतिष्‍ठा पाइनेछ। धैर्यले काम लिने समय छ। पशुपालन र कृषिबाट भने सामान्य लाभ मिल्ने योग छ।

कर्कट- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्‍न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। लेनदेनमा विवाद आउने योग छ।

सिंह- प्रयास गर्दा रोकिएका काम बन्‍नेछन्। नयाँ काम पाइने योग छ। केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्‍नेछ। काममा लगानीको समय छ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ। अरूको भर पर्दा धोकामा परिने समय छ।

कन्या- भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। परिवारजनको भरण-पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। मातापिता र आफन्तको सहयोगले काम बन्‍नेछन् र विशेष लाभ उठाउन सकिनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्‍ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।

तुला- व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। समयमा काम पूरा नहुनाले खिन्‍नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्‍ठा मिल्ने समय छ। उद्योग र व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ।

वृश्‍चिक- पढाइमा राम्रै प्रगति हुनेछ। स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ। तापनि, काममा सफलता मिल्नेछ। भाग्योन्‍नतिको समय छ। अप्रिय समाचारले खिन्‍नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा त्यति फाइदा नहोला।

धनु- विभिन्‍न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ। धेरैले सहयोगको तत्परता देखाउनेछन्। नसोचेको फाइदा उठाउन सकिनेछ।

मकर- चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ। छर-छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। सन्तान वा अनुयायीले प्रशन्‍नता दिलाउनेछन्। परिवारजन र बन्धु-बान्धवबीच आत्मीयता बढ्नेछ। मान्यजनसँग असमझदारी बढ्ला।

कुम्भ- वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ। समय उत्साहबर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधन लाभ हुनेछ। दिन मनोरञ्‍जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ।

मीन- श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। सामाजिक कामको दायित्व बढ्नेछ। अरूका जिम्मेवारी वहन गर्नुपर्ला। प्रतिष्‍ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।

 

सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जुवातास खेल्ने १६ जना पक्राउ
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

भर्खरै

  • १.
    जुवातास खेल्ने १६ जना पक्राउ

  • २.
    नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

  • ३.
    सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

  • ४.
    हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

  • ५.
    चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

  • ६.
    अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

  • ७.
    चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.